आर पोखरेल, काठमान्डाँै ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दैँ गायक तथा संगीतकार उत्तम विक्रम विष्टकोे आवाजमा सजिएको निकै रोमान्टिक गीत ”तिजमा छम छम ” गीतको भिडियो बजारमा आएको छ ।
उवि उविको शब्द तथा उत्तम विक्रम विष्टको संगीत तथा कृष्ण पुनको एरेन्ज गीतमा रहेको छ ।

कृष्ण पाण्डेको छायाँकन , विनोद बमको सम्पादन तथा उवि उविको निर्देशनमा भिडियो तयार गरिएको छ । ”तिजमा छम छम ” गीतको भिडियोमा फरिता खड्का , गोमा र सिम्रनको अभिनय तथा नृत्य रहेको छ ।

”तिजमा छम छम ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया