राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै चर्चित गायिका सरीता प्रजापतीले तीजमा महिला दिदीबहिनी हरुलाई नचाउन ‘तीजमा बबाल मच्चाउछु’  बोलको तीज गीत सार्बजनिक गरेकी छिन् । प्रस्तुत गीतमा सरिता प्रजापतीको सुंधुर सुमधुर स्वर सुन्न सकिन्छ भने गीतलाई शब्द दिनेश कंडेल र संगीत अनिश श्रेष्ठले भरेका छन् । रोमान्चक स्वादमा तयार भएको ‘तीजमा बबाल मच्चाउछु’ बोलको गीतको म्युजिक भिडियोमा दीपिका, सरु र रोमा न्यौपानेको आकर्अष अभिनय रहेको छ । भिडियोलाई निर्देशन सुमन जंग के.सी, छायांकन दिनेश पराजुली र सम्पादन सुरेश राउतले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया