आर पोखरेल , काठमान्डाँै ।
लोकप्रिय गायक बद्धि पंगेनी र गायिका सिर्जु अधिकारीको आवाजमा सजिएको मौलिक तिज गीत “तिजको दर “गीतको भिडियो बजारमा आएको छ ।
गीतमा तिजमा नारीहरुले मनोरञ्जनका लागी एवम आफनो परम्परा अनुसार दिदि बहिनीहरु भेला भएर आपसमा दुख सुख साटासाट गर्ने कुरालाई गीतमा समेटिएको छ । गीतमा तिजको महिमालाई समेटिएको छ । रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा शंकर विसी , सिर्जु अधिकारी र कल्याण रत्न कार्किको नृत्य तथा अभिनय रहेको छ ।

“तिजको दर “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया