आर पोखरेल, काठमान्डौँ ।
लोक दोहोरी गायिका टिका पुन र गायक पुष्प थापा मगरको आवाजमा ”तिम्रै यादमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेम पछिको विछोडको अवस्थालाई चित्रण गरिएको कथाबस्तुलाई गीतमा समेटिएको छ । प्रकाश थापा पुलामी मगरको शब्द तथा लय सिर्जना तथा ऐ वी भण्डारीको एरेन्ज गीतमा रहेको छ । मायालुको अभावमा नहुदाँको अवस्थामा आउने पिडालाई गीतमा समेटिएको छ ।रोहित श्रेष्ठको छायाँकन , मनोज डिसी को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।”तिम्रै यादमा” गीतको भिडियोमा मनोज , सुशिला तामाङ्ग र साथीहरुको अभिनय रहेको छ ।

”तिम्रै यादमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया