बिजि बर्मा फिल्मस को ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशनमा बनेको काँचुली मुभिकी गायिका हुन नित्याशिवा। पिरतिको धारले रेट्यो,मुस्कुराएर अलि अलि अनि तिम्रो साथ छ र पो भन्ने तीन गीत मा आवाज दिएकी छन नित्याले। बिधवा चलचित्र मा सोह्र श्रृङ्गार मा सजिएर र गालै को कालो कोठिले गाएर पार्स्व गायनमा प्रवेश गरेकी नित्याले ,रथ गोरे, क्न्फ्युज,दिलदार,मदहोस,लवजोन, सत्यम शिवम सुन्दरम र थुप्रै भोजपुरी चलचित्र को गीतना आवाज दिएकि छन उनै नित्याशिवा सगं सहकर्मी रोशन पोखरेलले गर्नुभएको अन्तरगं कुराकानी

तपाईको प्रतिक्रिया