राजु बोहरा–काठमाडौँ । चर्चित तथा लोकप्रिय गायिका मन्जु गौतमले आफ्ना श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । गायिका मन्जु गौतमले “शिबको पूजा” बोलको नयाँ तीज गीत आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् । गायिका मन्जु गौतमको “शिवको पूजा” बोलको नयाँ तीज गीतमा शब्द सँगीत राजनराज शिबाकोटीको रहेको छ ।

किष्ण बि क को एरेन्ज रहेको छ । यस गीतको भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् । त्यस्तै यस भिडियामा छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ । भिडियोमा अनु शाह, राजु अधिकारी र गायिका मन्जु गौतमको दमदार अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया