काठमाडौ । सरकारका माननिय सञ्चार तथा सुचना प्रविधी मन्त्री, गोकुल बास्कोटाको कार्यकक्ष सुचना तथा संचार मन्त्रालयमा कलाकार संघको कार्यसमितिले विशेष भेटघाट गरेका छ्न ।उक्त भेटघाट कार्यक्रममा चलचित्रकर्मीका हकहितका लागि संघको जग्गा र कलाकार संघको भवन निर्माणका लागि सञ्चार मन्त्रालय र नेपाल सरकारले सहयोगका लागि तत्पर रहेको मन्त्री बास्कोटाले बताए।

हालै संघका नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्य र सहयोगीहरुलाइ मन्त्रालयले स्वागत,बधाई तथा शुभकामना दिदै कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का ,उपाध्यक्ष रेजिना उप्रेती ,उपाध्यक्ष सानुकुमार ताम्राकार ,मोहन निरौला ,महासचिव चेत बहादुर सिङ -राजा, सचिव पना अधिकारी ,कोषाध्यक्ष सुनिल कटुवाल,सहकोषाध्यक्ष पबित्र आचार्य ,सदस्य गिता नेपाल ,धम्रेन्द्र आचार्य ,पवन खतिवडा ,,गोपाल छन्दे,उदव भट्टराई जीवन थापा बरिस्ठ कलाकार उतम केसी,बरिस्ठ संचारकर्मी दिनेश डिसी र कलाकार राजु शाहीले धन्यबाद तथा आभार प्रकट गरेको थिए ।

तपाईको प्रतिक्रिया