आर पोखरेल , काठमान्डाँै ।

युवा पुस्तामा निकै रुचाइएका गायक टेकेन्द्र रोकाया “टि आर प्यासी ”को आवाजमा “बलत्कार “भिडियो सार्वजनिक भएको छ ।

टि आर प्यासीको शब्द तथा संगीतमा नेपालमा ब्यप्त विकृति र विसंगतिको विषय बस्तु समेटेर गीत निमार्ण गरिएको छ । नरेश ऐरको छायाँकन ,राजेश कुमारको सम्पादन तथा दिपक भण्डारी र प्रकाश रोकायाको निर्देशन भिडियोमा रहेको छ ।“बलत्कार “गीतको भिडियोमा टि आर प्यासी , पुजन घिमिरे , रोहित मल्ल , राजकुमारको अभिनय रहेको छ ।

“बलत्कार “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया