Flash

आर पोखरेल , काठमान्डाँै ।

युवा पुस्तामा निकै रुचाइएका गायक टेकेन्द्र रोकाया “टि आर प्यासी ”को आवाजमा “बलत्कार “भिडियो सार्वजनिक भएको छ ।

टि आर प्यासीको शब्द तथा संगीतमा नेपालमा ब्यप्त विकृति र विसंगतिको विषय बस्तु समेटेर गीत निमार्ण गरिएको छ । नरेश ऐरको छायाँकन ,राजेश कुमारको सम्पादन तथा दिपक भण्डारी र प्रकाश रोकायाको निर्देशन भिडियोमा रहेको छ ।“बलत्कार “गीतको भिडियोमा टि आर प्यासी , पुजन घिमिरे , रोहित मल्ल , राजकुमारको अभिनय रहेको छ ।

“बलत्कार “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : २०७६-श्रावण-१८ १३:००

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]