काठमाण्डौं । नेपाली चलचित्र ‘काँचुली’ देशभर प्रर्दशनमा आएको छ । यस चलचित्र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ जहाँ जिवनको एक यथार्थ लाई समेटेर तयार गरिएको छ ।

चलचित्र बिजि बर्मा फिल्मस को ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भएको चलचित्र हो । चलचित्रको गीतमा राजु लामा,राजेन्द्र बजगाईको ,शंकर अधिकारी घायलको संगीत रहेको गीतमा गायिका सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाई, शम्भु रैका को आवाज गीतमा रहेको छ । चलचित्रमा शुभेच्छा थापा, राजन महर्जन, रबिन श्री, सुबास गजुरेल, शर्मिला शर्माको अभिनय रहेको छ । नव प्रस्तुतिमा दिप कुलुङ, राजन श्रेष्ठ, अस्मि थापा, अन्जना ज्योती र गोबिन्द लामा लाई प्रस्तुत गरिएको छ।

तपाईको प्रतिक्रिया