काठमाण्डौँ । रोज बहिनी सृजनशिल महिला समाजको गण्डकी प्रदेश सँयोजकमा देविका कार्की मनोनित भएकी छिन् । कार्कीलाई रोज बहिनी विद्यालय स्वास्थ्य परियोजनाका साथै प्रदेश सँयोजकमा मनोनित गरिएको समाजका अध्यक्ष विजयश्री रेग्मी भण्डारीले जानकारी दिईन् ।

समाजले रोजबहिनी आमा समाज, मजदुर समाज, किसान समाज, लगायत किशोरी क्लब गठन गर्दै महिला बालबालिका तथा किशोरी स्वास्थ्य शिक्षा सुरक्षा लगायतको क्षेत्रमा काम गर्दै आएको समाजका सँरक्षक माधव प्रसाद भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया