Flash

काठमाण्डौँ । रोज बहिनी सृजनशिल महिला समाजको गण्डकी प्रदेश सँयोजकमा देविका कार्की मनोनित भएकी छिन् । कार्कीलाई रोज बहिनी विद्यालय स्वास्थ्य परियोजनाका साथै प्रदेश सँयोजकमा मनोनित गरिएको समाजका अध्यक्ष विजयश्री रेग्मी भण्डारीले जानकारी दिईन् ।

समाजले रोजबहिनी आमा समाज, मजदुर समाज, किसान समाज, लगायत किशोरी क्लब गठन गर्दै महिला बालबालिका तथा किशोरी स्वास्थ्य शिक्षा सुरक्षा लगायतको क्षेत्रमा काम गर्दै आएको समाजका सँरक्षक माधव प्रसाद भण्डारीले बताए ।

Published date : २०७६-श्रावण-२८ २१:३४

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]