राजु बोहरा–काठमाडौँ । रापती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरुमा उत्कृष्ट पाँच स्रष्टा कलाकारहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरेको छ । “समाजले सातौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७५” का लागि विभिन्न ४५ विधामा उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र वितरण गरेको हो ।

काठमान्डौ कमलादीको एक सभाकक्षमा सम्पन्न उक्त मनोनयन कार्यक्रमका अध्यक्ष प्रविन कुमार रेग्मी थिए भने माननीय शान्ता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नारायण पाण्डे दोहोरी प्रतिभा पुरस्कार ज्योति मगर र बिरेन्द्र बि.क लाई प्रदान गरिएको थियो ।साथै राप्ति सांस्कृतिक सम्मान बाद्यबादक भुवन गन्दर्बलाई प्रदान गरिएको थियो । कार्यक्रमलाई यसै समाजका महासचिब रामु खड्काले संचालन गरेका थिए । सातौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७५ यहि अशोज महिनामा सम्पन्न हुनेछ ।

सातौं राष्ट्रिय राप्ती म्यूजिक अवार्ड –२०७५ का
उत्कृष्ट ५ मनोनयनहरु

१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ ज्ञानेन्द्र स्वर्णकार नभन मलाई पुर्वेली 01
२ झविन थापा मगर बीर नेपाली 02
३ कला लम्साल तराई आँगन 03
४ सिजम सिंजाली मेरो देश नेपाल 04
५ समृद्धि तिमिल्सिना छाति भरी दुख्छ देश 05

२. सर्वोत्कृष्ट चलचित्र गायक
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ सुमन के.सी. सक्दिन की बाँच्न (चलचित्र क्याप्टेन) 06
२ डेविड शंकर पहिलो नम्बरमा (छक्का पंजा (३) 07
३ रुपक डोटेल वनकी चरी (प्रसाद) 08
४ निशान भट्टराई काले पल्किन्छ (छक्का पंजा ३) 09
५ प्रताप दास फुल हैन (रोज) 10

३. सर्वोत्कृष्ट चलचित्र गायीका
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ बिन्दु परियार पहिलो नम्वरमा (छक्का पंजा (३) 11
२ प्रविशा अधिकारी जीन्दगी नै भन्दिन (ए.मेरो हजुर ३) 12
३ अञ्जु पन्त रहर छ संगै (क्याप्टेन) 13
४ दिपा लामा सक्दिन कि वाच्न (क्याप्टेन) 14
५ मेलिना राई गोजीमा दाम छैन (चगा चैट) 15

४. सर्वोत्कृष्ट चलचित्र रचनाकार
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ लेखु सहयात्री माया प्रेम (जात्रै जात्रा) 16
२ एकनारायण भण्डारी जीन्दगी नै भन्दिन (ए मेरो हजुर ३) 17
३ वि. पाण्डे वनकी चरी (प्रसाद) 18
४ दिग्गज धौराली रहर छ संगै (क्याप्टेन) 19
५ सत्यराज एस.आर.सी यस्तो साथी (अनुराग) 20

५. सर्वोत्कृष्ट चलचित्र संगीत
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ आशिष अविरल जीन्दगी नै भन्दिन (ए मेरो हजुर ३) 21
२ दिपक शर्मा पहिलो नम्वरमा (छक्का पञ्जा ३) 22
३ सुवाष भुषाल लै लै (प्रसाद) 23
४ राजनराज शिवाकोटी गोजीमा दाम छैन (चंगा चेट) 24
५ अर्जुन पोखरेल रहर छ संगै (क्याप्टेन) 25

६. सर्वोत्कृष्ट सुगम संगीत गायक
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ शिव परियार तिमी नै मेरो सास 26
२ प्रमोद खरेल नरोए भन्नेले 27
३ सरोज कोईराला स्वासै फेर्न 28
४ स्वरुपराज आचार्य जीवनको दौडमा 29
५ सुरज थापा ह्वाईजहाज 30

७. सर्वोत्कृष्ट सुगम संगीत गायीका
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ पूर्णीमा लामा फूल भनु जीन्दगीलाई 31
२ स्मृति शाही फुल झुल्यो 32
३ अञ्जु पन्त हजार गल्ती 33
४ विन्दु परियार घरबार 34
५ रिता के.सी. आउ नजिक आउ 35

८. सर्वोत्कृष्ट सुगीत रचनाकार
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ प्रल्हाद शाह परानै दिन्छु 36
२ डि.आर उपाध्याय स्वार्थी छ दुनिया 37
३ सुनिल वि.सी. जहाँ माया त्यहाँ शंका 38
४ डि.पी. खनाल प्रेमको साम्राज्य 39
५ अम्मर वान्तु जन्मने धोको छ आमा 40

९. सर्वोत्कृष्ट सुगम संगीत संगीतकार
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ हरी लम्साल परानै दिन्छु 41
२ सन्तोष के.सी. नरोउ भन्नेले 42
३ वादल लिम्वु मैले मायाले दिएको चिनो 43
४ शंकर थापा आदत 44
५ सन्तोष श्रेष्ठ स्वार्थी छ दुनिया 45

१०. सर्वोत्कृष्ट सुगम संगीत एल्वम
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ सिन्चुरी सुरेश घमाल शब्द, रचना 46
२ अम्मर वान्तु अम्मर भावन 47
३ युवराज अधिकारी देउरालीको फुल 48
४ अशोक कु. तामाङ्ग मातृभुमि 49
५ भद्रकला आङवुहाङ राई माया 50

११. सर्वोत्कृष्ट नव गायक सुगम संगीत
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ वुद्ध लामा सानी नरिसाउन 51
२ लेखु सहयात्री लाल्टिन 52
३ सम्राट न्यौपाने तिम्रो रुपैले 53
४ जनक विवस न्यौपाने गल्ती आखिर 54
५ पवन रानाभाट जीउनै गाह्रो भो 55

१२. सर्वोत्कृष्ट नव गायीका सुगम संगीत
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ विना भट्टराई झुक्क्याएर पासो थापी 56
२ भावना आचार्य बग्ने खोला 57
३ अनिता अधिकारी (अनु) बैमानी बैमानी 58
४ उषा विश्वकर्मा नसाटे अन्तै मनमुटु 59
५ सन्ध्या आचार्य खाएका ती बाचा कसम 60

१३. सर्वोत्कृष्ट नव रचनाकार सुगम संगीत
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ भुपेन्द्र वुढाथोकी फुल भनु जिन्दगीलाई 61
२ हिक्मत वुढाथोकी तिमी खुसी 62
३ अशोक कुमार तामाङ्ग हजार गल्ती 63
४ युवराज अधिकारी देउरालीको फुल 64
५ सिन्चुरी सुरेश घमाल एक नदी 65

१४. सर्वोत्कृष्ट नव संगीतकार सुगम संगीत
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ ऋषी खड्का नदेउ झुटो माया 66
२ सम्राट न्यौपाने तिम्रो रुपैले 67
३ सन्तोष सुनार घरवार 68
४ डोलाराज वाह्रघरे अलग भो 69
५ चक्रपानी खनाल हेर्दा हेर्दै 70

१५. सर्वोत्कृष्ट संगीत संयोजन चलचित्र, आधुनिक र पप
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ श्यामश्वत रसाइली बरिखा 71
२ केशव वडु चैर मुसी चैर 72
३ मोहित भुनाल पिच रोड 73
४ देवेन्द्र नेवा हावाको झोका 74
५ आशिष अविरल जन्दिगी नै भन्दिन 75

१६. सर्वोत्कृष्ट सुगम संगीत म्यूजिक भिडियो मोडेल पुरुष
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ दुर्गेश थापा राखी 76
२ हेरुका लामा ज्यानै दिन्छु 77
३ देवेन्द्र क्षेत्री माया लाएर हेर 78
४ लिगेश भट्टराई वोतलको पानी 79
५ अमन श्रेष्ठ तिम्रो आँखैको रङ 80

१७. सर्वोत्कृष्ट सुगम संगीत मोडेल महिला
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ कृष्टिना थापा टोलाउदै होला कोही 81
२ विनु शाक्य आगो र पानी 82
३ अस्मिता पुरी मुलको पानी 83
४ शिलाष्मा हमाल व्यर्थै रहेछ 84
५ श्रेया दुलाल मेरो सामु 85

१८. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक , पप
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ देवेन्द्र पाण्डे बग्ने खोला 86
२ प्रकाश धिताल वोल्ने कोही छैन 87
३ मनोज विष्ट अलि अलि काली 88
४ टेकेन्द्र शाह पिच रोड 89
५ हेम प्रभाष हावाको झोका 90

१९. सर्वोत्कृष्ट युगल गायन
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ हरि लम्साल र मेलिना राई परानै दिन्छु 91
२ समिर आचार्य, विधा तिवारी घाममा सुकाईदेउ 92
३ सिन्धु मल्ल र अमित बराल चैर मुसी चैर 93
४ मिन गुरुङ्ग र विना भट्टराई बुढेशकालको लौरी 94
५ टंक तिमिल्सिना र प्रविशा अधिकारी गोधुली साझमा 95

२०. सर्वोत्कृष्ट गजल
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१. राज सागर रक्तलाली 96
२ अभि क्षेत्री फुल्दैन तिमी विना 97
३ समृद्धि तिमल्सिना दुख्छ देश 98
४ यशु थापा मात लाग्ने 99
५ सुरेश वाग्ले जितेर पनी हारमा छु 100

२१. सर्वोत्कृष्ट पप गीत
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ राजेन्द्र भट्ट भुन्टी 101
२ टिका प्रसाई माया लुकि लुकि 102
३ विक्रम धमला महसुस् गर 103
४ सृजना खत्री नौटंकी माया 104
५ आर.वि लामा मंसिर महिनामा 105

२२. सर्वोत्कृष्ट लोक गीत
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ अमृता नेपाली झुटो माया 106
२ युवराज मगर मयाली 107
३ हेमन्त कान्छा वालापन 108
४ शुशिला गौतम पाहुना 109
५ सुरेश रमण अधिकारी आमाको सम्झना 110

२३. सर्वोत्कृष्ट लोक दोहोरी गायक
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ कुलेन्द्र विश्वकर्मा सालको पात टपरि हुनी 111
२ नेत्र भण्डारी नियती 112
३ रामजी खाँण ढल्के वरको छायाले 113
४ सन्दिप न्यौपाने लालुमै 114
५ मेक्सन खाती रुदै–रुदै 115

२४. सर्वोत्कृष्ट लोक दोहोरी गायीका
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ पुर्णकला वि.सी. रुदै रुदै तिम्रो सहर 116
२ शान्तीश्री परियार गलवन्दी 117
३ सरिता कार्की लाउछ माया 118
४ लक्ष्मी मल्ल लोभी आँखैको 119
५ भुमिका गिरी मायाकै पिरलो 120

२५. सर्वोत्कृष्ट लोकदोरी भाका
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ शिव हमाल लालुमै 121
२ नरेश खाती रुदै रुदै 122
३ करण न्यौपाने आज मुड चल्याछ 123
४ खेम सेन्चुरी औंठी बेरुवाको 124
५ बसन्त थापा लोभी आँखैको 125

२६. सर्वोत्कृष्ट लोक दोहोरी शब्द
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ शिव हमाल लालुमै 126
२ नवराज पन्त सालको पात टपरी हुनी 127
३ सन्ध्या के.सी स्वर्णपदक 128
४ कृष्ण के.सी. लोभी आँखैको 129
५ टुरिष्टजङ्ग वि.क. मन भित्र आगो 130

२७. सर्वोत्कृष्ट नव गायक लोक दोहोरी
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ विक्रम राना साईलो 131
२ हरी सुनार झम–झम पानी 132
३ अमित वावु रोकाय गुनासो 133
४ विक्रम परियार चौतारीको वर 134
५ विष्णु पाण्डे रुवाउनु रुवायो 135

२८. सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ सुमित्रा तामाङ्ग चौतारीको वर 136
२ निरु श्रीस वत्ति वाले झैँ 137
३ रपा घर्ति मगर पानी सलल 138
४ लक्ष्मी नेपाली खोलीमा माछी 139
५ गरिमा छिनाल आजै भागि जाम 140

२९. सर्वोत्कृष्ट नव रचनाकार लोक दोहोरी
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ विनोद वावु के.सी. आजै भागी जाम 141
२ धुर्व शर्मा मलाई देखेरे 142
३ कृष्णा आचार्य (रोशनी) रोशनी जोगी 143
४ अर्जुन गुरुङ्ग सुर्य विना चन्द्र मधुरो 144
५ सामना शाह शुभकामना, समवेदना 145

३०. सर्वोत्कृष्ट नव भाका लोक दोहोरी
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ धु्रव शर्मा मलाई देखेर 146
२ युवराज मगर मयाली 147
३ वसन्त विश्वकर्मा नौजाले 148
४ प्रकाश दुतराज आरने 149
५ कमल सरगम मानसिक रोगी 150

३१. सर्वोत्कृष्ट भिडियो सम्पादक लोक दोहोरी
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ विष्णु शर्मा लालुमै 151
२ नविन घर्ति पान खायो मायाले 152
३ प्रकाश धमला आगो 153
४ दिपक विष्ट मान्छे फकाएर आफ्नो हुदैन 154
५ आमर शाक्य नियति 155

३२. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्दाक आधुनिक, पप
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ विकास ज्ञवाली वस वसरे 156
२ मिलन वि.क. वम्वैको लाहुरे 157
३ राजेश कुमार हावाको झोका 158
४ पदम सुवेदी आजफेरी 159
५ निशान घिमारे माया लगाई 160

३३. सर्वोत्कृष्ट दोहोरी मोडल पुरुष (नृत्य)
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ रामजी खाँड चौतारीको बर 161
२ सन्दिप न्यौपाने लालुमै 162
३ महेन्द्र गौतम लाउछ माया 163
४ ध्रुव हिमाली ठमेल वजारमा 164
५ चक्र वम आजै भागी जाम 165

३४. सर्वोत्कृष्ट लोक दोहोरी महिला मोडेल (नृत्य)
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ करिष्मा ढकाल गुन्द्रुक मिठो सागको 166
२ सृष्टी खड्का लालुमै 167
३ अञ्जली अधिकारी पिरतीको खेती 168
४ मालती घले लैझा रुमाल बैना 169
५ टिका जैसी स्याङजा हुदै वाग्लुङ्ग वजार 170

३५. सर्वोत्कृष्ट लोक दोहोरी भिडियो निर्देशन (नृत्य)
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ काजिश श्रेष्ठ मान्छे फकाएर आफ्नो हुदैन 171
२ प्रकाश भट्टराई लालुमै 172
३ शंकर वि.सी. पान खायो मायाले 173
४ विक्रम चौहान मलाई देखेर 174
५ मौसम हिमाली लाहुर 175

३६. सर्वोत्कृष्ट लोक दोहोरी भिडियो निर्देशन अभिनय
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ कपिल लामा वलिदान 176
२ स्मृति तिमल्सिना अभाव 177
३ दुर्गा पौडेल म त हजुर 178
४ प्रकाश भट्ट रुदै रुदै तिम्रो सहर 179
५ वविता श्रेष्ठ एक हजारको नोटमा 180

३७. सर्वोत्कृष्ट लोक दोहोरी छायाङकन
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ राजेश धिमीरे लालुमै 181
२ दर्गा पौडेल रित्तो काख 182
३ सुरेश श्रेष्ठ वलिदान 183
४ सागर गौतम चौतारीलाई सरर… 184
५ प्रकाश खडका मलाई देखेर 185

३८. सर्वोत्कृष्ट छायाङकन आधुनिक पप
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ रामकृष्ण चौलागाई थाहा छैन 186
२ सुरज खनाल जीवन यो रहे सम्म 187
३ अजय रेग्मी राखी 188
४ राम के.सी. पिच रोड 189
५ ज्ञानेन्द्र शर्मा बस बस रे 190

३९. सर्वोत्कृष्ट लोक दोहोरी मोडेल पुरुष अभिनय
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ महेन्द्र गौतम नियती 191
२ विमल अधिकारी वलिदान 192
३ वुद्धविर थापा विरह 193
४ ओवि रायमाझी पुजारी 194
५ आषिर प्रताप अभाव 195

४०. सर्वोत्कृष्ट लोक दोहोरी मोडेल महिला अभिनय
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ सारिका के.सी. वालिदान 196
२ साया भण्डारी सुन सवैले सुन 197
३ मञ्जिता के.सी. पूmल पूmल्यो 198
४ अञ्जलाी अधिकारी वोल माया 199
५ रञ्जिता गुरुङ्ग रुदै रुदै तिम्रो सहर 200

४१. सर्वोत्कृष्ट संगीत संयोजक लोक दोहोरी
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ केशव वडु मायाकै पिरलो 201
२ आशिष अविरल लालुमै 202
३ कृष्ण वि.क.(भान्जा) गलवन्दी 203
४ झलक संगीतम् झम झम पानी 204
५ राकेश शोनी औठी हिराको 205

४२. सर्वोत्कृष्ट ध्वानी नियान्त्रण
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ चन्द्र चौधरी परानै दिन्छु 206
२ कुमार सानु पुन वैना 207
३ मान वहादुर वराल वोल माया 208
४ सन्तोष पौडेल पूmल भनु जिन्दगी 209
५ एच.वि.एन किस्मत जीन्दगी नै भन्दिन 210

४३. नज प्रतिचा रापती
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ लीला कुवर आमाको सम्झना (गायन) 211
२ मनोज वली स्वकृति (अभिनय) 212
३ एलिना पाटेल आमा (अभिनय) 213
४ विक्रम राना साइलो (गायन) 214
५ लिलाधर खड्का आजै भागी जाम (गायन) 215

४४. डायोष्पोरिक रचना
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ अम्विका गुरुङ्ग झुम्का 216
२ विनोद वावु के.सी. आजै भागी जाम 217
३ दिपेन्द्र खड्का घरवार छोडी 218
४ जे.वी ओली ठमेल वजारमा 219
५ भद्रकला आङवुहाङ राई मैले मायाले दिएको चिनो 220

४५.रापती वहु प्रतिभा
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नंं.
१ सौरभ न्यौपाने तिम्रो रुपैले 221
२ कुष्ण रेउले गाउमा हल्ला 222
३ जे.वि. ओली ठमेल वजारमा 223
४ देवराज आचार्य पल्पल आज 224
५ विशाल नेपाली जोगी बनायो 225

भोटिङ्ग गर्ने तरिका RMA Space Code And Send To 34343

 

 

 

 

 

तपाईको प्रतिक्रिया