काठमाडौँ: बिष्णु माझी र बिनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सहित सार्बजनिक गरिएको छ । सार्बजनिक ‘गुलाबको फूल’ बोलको गीतमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक (भान्जा)को संगीत संयोजन रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी,गम्भीर बिस्ट र सुरज श्रेष्ठ फिचर्ड छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन्। जिवन लुइंटेल क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया