काठमाडौ । गायक रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । यस गीतमा रिम रोका क्षत्री र राम गगनको स्वर रहेको छ भने राम गगनको शब्द, सङ्गीत रहेको छ । कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । राम गगनको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, उत्तम कुमार कार्कीको सम्पादन, प्रबिण भट्टको रंग संयोजन रहेको छ ।

कार्यक्रममा गायक तथा सर्जक राम गगनको अध्यक्षता र बरिस्ठ गायक खड्ग गर्बुजाको प्रमुख आतिथ्यता रहेको थियो ।उक्त गीतको भिडियोमा रिम रोका क्षेत्री, ध्रुब जिसि, सोनाम काउछा मगर, अनुप ईश्वर बिश्वकर्मा, बालदेभी रोका क्षेत्री लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस भिडियो ।

भिडियो क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?time_continue=2&v=RwdGPfYMWIc

तपाईको प्रतिक्रिया