Flash

काठमाडौ । गायक रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । यस गीतमा रिम रोका क्षत्री र राम गगनको स्वर रहेको छ भने राम गगनको शब्द, सङ्गीत रहेको छ । कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । राम गगनको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, उत्तम कुमार कार्कीको सम्पादन, प्रबिण भट्टको रंग संयोजन रहेको छ ।

कार्यक्रममा गायक तथा सर्जक राम गगनको अध्यक्षता र बरिस्ठ गायक खड्ग गर्बुजाको प्रमुख आतिथ्यता रहेको थियो ।उक्त गीतको भिडियोमा रिम रोका क्षेत्री, ध्रुब जिसि, सोनाम काउछा मगर, अनुप ईश्वर बिश्वकर्मा, बालदेभी रोका क्षेत्री लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस भिडियो ।

भिडियो क्लिक गर्नु होला ।

Published date : २०७६-आश्विन-५ २०:०५

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]