रोशन पोखरेल , काठमान्डाँै ।
राई इज किङ्ग को उपाधि पाएका चर्चित गायक राजेश पायल राईको आवाजमा समेटिएको डान्सिङ्ग गीत ”के छ तिम्रो नाउँ ”गीतको भिडियो सार्वजनिक भएको छ ।
त्रिकोणात्मक प्रेम र रोमान्सका भावहरुलाई गीतमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली लोक गीत संगीतको विकाशमा सक्रिय दिलिप योञ्जन तामाङ्गको शब्द तथा राजेश थापाको संगीत तथा प्रदिप श्रेष्ठको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो ।
एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा तेज थापा , खुशी मगराती , दिपा को फिचरिङ्ग रहेको छ ।
”के छ तिम्रो नाउँ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया