Flash

काठमाडौँ ।नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्त र सन्तोष कटुवालको आवाजमा ” एक्लै पारेर” गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष कटुवालको शब्द तथा अलिफ खानको संगीतमा युगल जोडीहरुको मनोभावहरु समेटिएको गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।

सुरेश श्रेष्ठको छायाँकन ,उत्तम कुमार कार्कीको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ” एक्लै पारेर ” गीतको भिडियोमा अञ्जली अधिकारी र सन्तोष कटुबाल को अभिनय रहेको छ ।
” एक्लै पारेर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : २०७६-आश्विन-१३ १७:५४

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]