काठमान्डाँै , असोज १५
संगीतकार राजेश थापा अमेरिको न्युयोर्कमा यहि नोबेम्वर २३ तारिकमा हुन गई रहेको बल्ड नेपाल म्युजिक अवार्ड २०१९ को निम्ती सर्वोकृष्ट संगीत विधामा उत्कृष्ट १० भित्र परेका छन । गीतकार दिलिप योञ्जनको शब्द तथा रामकृष्ण ढकालको स्वरमा रहेको आफनै छायाँले बोलको गीतबाट नोमिनेसनमा परेका संगीतकार थापालाई सर्वोकृष्ट संगीतकारको रुपमा विजयी गराउनको लागी नेपाल भित्रबाट आफनो मोवाइलको म्यासेज बक्समा Win टाइप गरि एक स्पेस दिएर 14b लेखी ३३००१ मा पठाउन सकिने भएको संगीतकार राजेश थापा ले बताए । साथै नेपाल बाहिर बाट निम्न तरिकाबाट थापालाई सक्दो भोट गर्न सकिन्छ ।

steps1: www.wn musicaward.com
step:2 click vote menu
step3: click music composer category
step4 click vote bottom unter the name Rajesh thapa

तपाईको प्रतिक्रिया