काठमान्डाँै , असोज १५
म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठ अमेरिको न्युयोर्कमा यहि नोबेम्वरर २३ तारिकमा हुन गई रहेको बल्ड नेपाल म्युजिक अवार्ड २०१९ को निम्ती सर्वोकृष्ट निर्देशक विधामा उत्कृष्ट १० भित्र परेका छन । प्रेम आले मगरको शब्द तथा मोहन खड्का र गायिका विष्णु माझीको स्वरमा रहेको एक हजारको नोटले बोलको गीतबाट नोमिनेसनमा परेका निर्देशक बविता श्रेष्ठलाई विजयी गराउनको लागी नेपाल भित्रबाट आफनो मोवाइलको म्यासेज बक्समा टाइप गरि एक स्पेस दिएर लेखी ३३००१ मा पठाउन सकिने भएको निर्देशक बविता श्रेष्ठले ले बताइन । साथै नेपाल बाहिर बाट निम्न तरिकाबाट थापालाई सक्दो भोट गर्न सकिन्छ ।

steps1: www.wn musicaward.com
step:2 click vote menu
step3: click Music vedio category
step4 click vote bottom unter the name Babita shrestha

तपाईको प्रतिक्रिया