आर पोखरेल, काठमान्डौँ ।
नेपाली हरुको महान पर्व बडा दशै नजिकिदै गर्दा गायिका रजनी लामा र राजु बिरहीले “ दुख पिरलाई भुली“नामक दशै गित सार्बजनिक गरेका छन । दशैको बेलामा बढी पिडादायक गितहरु मात्रै निस्कने हुदा सबैलाई नचाउनको लागि यो गित लिएर आएको गायिका रजनी लामा बताउछिन। बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन र उक्त भिडियोमा सन्जय थिङ र बिपना गोलेको सशक्त अभिनय देख्न सकिन्छ भने रानी कृयसन मार्फत सार्बजनिक भएको हो ।

“ दुख पिरलाई भुली“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया