नेपालीहरुको महान पर्व दशैको आज टीका अर्थात मुख्य दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् । यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने केहिले काममै ब्यस्त रहे ।

यता पुर्व अर्थात प्रदेश १ मा रहेर बिगत लामो वर्ष देखि संगीत र सिनेमामा आबद्द भएका गायक गायिका तथा कलाकारहरुले पनि मान्यजनबाट टीका ग्रहण गरेका छन ।

सामाजिक संजालमा पनि एक्टिभ रहने पुर्वका सेलिब्रेटीले दशै टिकाको तस्वीरहरु फेसबुक तथा ईन्स्टाग्राममा सार्बजनिक गरेका छन् । हेर्नुस् गायिका अन्जु गौतम, अभिनेता माधब केसि, गायिका गङा गौतम, संचारकर्मी तथा गायिका चन्दा खड्का, गायिका सृष्टि हिङमाङ, २०१९ कि मिस पुर्वान्चल पुजा श्रेष्ठ, संगीतकार राजु केसि लगायतका दशै टीका यस्तो रह्यो ।

तपाईको प्रतिक्रिया