हिन्दी फिल्म हेर्ने जो-कोहीका लागी सु-परिचित नाम हो- कंगना रनावत । अक्सर आफु सुन्दर देखाउने जसको पनि चाहाना हुन्छ । त्यस्तै अहिले बलिउडकी सबभन्दा धेरै पारिश्रमिक २४ करोड भारू पारिश्रमिक लिदैँ आएकी छिन् । उनि एक सफल अभिनेत्री बन्न सफल भएकी छिन् । सुन्दरताको जहाँ पनि चर्चा हुने गर्छ तर आफ्नो सुन्दरताले नै करोडौँ फ्यान फ्लोयर बनाएकी छिन् ।

सन् २००६ आएको चलचित्र ‘गैगस्टार’ बाट उनले आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् भने उनले अभिनय गरेका चलचित्र एकपछि अर्को सुपरहिट भएका छन् । उनले दर्जनौ चलचित्र खेली सकेकी छिन् । १३ वर्षीय फिल्मी करियरमा फरक फरक भूमिकामा देखिदै आएकी हुन्छिन । कंगना पहिला र अहिलेमा त्यति परिवतन भएकी छैन । अहिले पनि दर्शकलाई सामु उही जोस जागरले फिल्ममा सक्रिय छन् ।

उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । उनी विविध कारणले चर्चामा आउने गर्छन् कहिले उनको सुन्दरता र अभिनयले, केही वर्ष पहिला परिवारिक विवाद आफूमाथि भएका दुर्व्यवहार बारेमा चौतर्फी विवाद त कहिले अभिनेता ऋतिक रोशनसँग अफियरको बारेमा त पारिश्रमिक, कहिले चलचित्र ‘जजमेन्ट’ मा पत्रकारसँग बिबादले यस्तै विविध कारणले उनी सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन् ।

तपाईको प्रतिक्रिया