काठमान्डाँै ,कात्र्तिक ८
तिहार पर्वको अवसर पारेर पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम काठमान्डौँमा आयोजना गर्ने भएको छ ।
विभिन्न भेगबाट आएर काठमान्डाँैँ बसोबास गरिरहेका पराजुलीहरु विचमा आपसी रुपमा सदभाव र भाइचाराको पर्व तिहार विचमा परिचयात्मक कार्यक्रम गदैँ नेपाली मौलिक कला र सस्कृतिलाई संरक्षणको आयोजना गदैँ देउसी भैलो कार्यक्रम आयोजना गर्न लागिएको सस्थाका अध्यक्ष दिपेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
आफनो वंशको उत्थान , वंशावली निमार्ण एवम पराजुली समाजको भवन निमाणर्् गर्नको लागी रकम संकलन होस भन्ने उद्धेश्यले कार्यक्रम गर्न लागीएको सस्थाका संयोजक दिवश पराजुलीले बताउनुभयो ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा मौलिक देउसी भैलो कार्यक्रम आयोजना गरिने भएको सस्थाका अध्क्ष दिपेन्द्र पराजुलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया