टाइम्स इण्डियाले भारतको राजस्थानमा आयोजना गरेको अन्तरास्ट्रिय फेसबुक फ्रेण्डसिप अवार्ड तथा सम्मेलन कार्यक्रममा नेपालको तर्फबाट नितु कोइराला लाई अन्तर्राष्ट्रिय फेसबुक फ्रेण्डशिप अवार्डबाट सम्मान गरियको हो।वहाँ एक दशक देखि कला छेत्रमा सकृय हुनुहुन्छ।वहाँको साथमा महिला चलचित्र संगीतकार रेखा पौडेल पनि सम्मानित हुनु भयको छ।उक्त कार्यक्रम भब्य रहेको जानकारी नितु कोइरालाले दिनु भयो।
कार्यक्रममा भारत लगायत लण्डन,अस्ट्रेलिया,जापान,अमेरिका लगायत धेरै देशमा रहि फरक फरक छेत्रमा काम गर्ने ब्यक्तिहरुलाइ सम्मान गरियको कार्यक्रम संयोजक डा.शौखिन वर्माले जनकारी दिनु भयो।

तपाईको प्रतिक्रिया