दुनियामा भएका अनौठा कुराहरु बिभिन्न समयमा सार्वजनिक भैरहन्छ । यस्तै मा आज हामी तपाईहरुलाई जर्मनमा भएको अनौठो कुराको बारेमा जनाकारी दन गईरहेका छौं ।

अर्जनको ओफेनबख सहरमा एक जन ब्यक्तिको मुखबाट दुनियाकै सबै भन्दा ठुलो दाँत निकालीएको छ । गत कार्तिक १२ गते यो दाँतलाई विश्वकै लामो दाँतको रुपमा गिनिज बुकमा दर्ता गराएको छ ।

जर्मनमा बस्ने ती क्रोएसियाली ब्यक्तिको मुखबाट लम्बाई ३७।२ मिलिमिटर अर्थात् १।४६ इन्चको दाँत निकालिएको दन्त चिकित्सक म्याक्स लुकस बताउनु भयो ।

सन् २०१८ मै निकालीएको उक्त दाँतलाई गिनिज बुकमा दर्ता गराउन करिब एक वर्ष लागेको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया