आर पोखरेल, काठमान्डाँै ।
पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको अर्को मौलिक गीत “हेराई ज्यानमारा “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ । डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । “हेराई ज्यानमारा “ को भिडियोलाई आशिष जगेवुले छायाँकन , मनोज राईको सम्पादन रहेको छ ।
“हेराई ज्यानमारा “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया