सारिरिक रुपमा अशक्त तर प्रतिभाकी खानी सुभद्रा पौडेलले फेरि अर्को मर्मस्पर्शी गित गाएकी छिन ! मार्मिक रेकर्डिङ स्टुडियो काठमाडौमा भएको प्रस्तुत “झर्ना खोला” गितमा शब्द हेमन्त गुरुङ्ग र अरुण गुरुङ्गको रहेको छ भने एरेन्ज र सङ्गीत अर्जुन थापा को रहेको छ! देश बाहिर रहेर पनि नेपाली लोक सङ्गीत र कलाकारलाई माया गर्ने गायक सङ्गितकार समाजसेवी हेमन्त गुरुङ्गले सुभद्रलाइ आर्थिक सहयोग पनि गरेका थिए ! अरु भिडियो बाट

तपाईको प्रतिक्रिया