Flash

सारिरिक रुपमा अशक्त तर प्रतिभाकी खानी सुभद्रा पौडेलले फेरि अर्को मर्मस्पर्शी गित गाएकी छिन ! मार्मिक रेकर्डिङ स्टुडियो काठमाडौमा भएको प्रस्तुत “झर्ना खोला” गितमा शब्द हेमन्त गुरुङ्ग र अरुण गुरुङ्गको रहेको छ भने एरेन्ज र सङ्गीत अर्जुन थापा को रहेको छ! देश बाहिर रहेर पनि नेपाली लोक सङ्गीत र कलाकारलाई माया गर्ने गायक सङ्गितकार समाजसेवी हेमन्त गुरुङ्गले सुभद्रलाइ आर्थिक सहयोग पनि गरेका थिए ! अरु भिडियो बाट

Published date : २०७६-कार्तिक-२८ १४:४९

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]