Flash

मुम्बई । दक्षिण भारतीय फिल्मका कैयौँ अभिनेत्री बलिउड फिल्ममा प्रवेश गरेका छन् । तीमध्ये केही निर्माता निर्देशकको रोजाइमा मात्र होइन, दर्शकको मनपर्ने कलाकार समेत बन्न सफल भएका छन् । यस्तैमा अभिनेत्री वेदिका कुमार पनि बलिउड प्रवेश गर्ने भएकी छन् । उनी ‘द बडी’ फिल्म मार्फत बलिउडमा देखिन लागेकी हुन् ।

फिल्ममा मुख्य कलाकारको रुपमा इमरान हाशमी रहेका छन् । फिल्मको निर्देशन जीतु जोसेफले गरेका हुन् । जीतु २०१३ मा प्रदर्शित फिल्म दृश्यम पनि निर्देशन हुन् । बेदिका दक्षिण भारतीय फिल्मको चर्चित अनुहार हो । उनले मलयालम, तेलगु, तमिल लगायत धेरै भाषाका फिल्ममा समेत अभिनय गरेकी छन् ।

‘म राम्रो प्रोजेटको पर्खाइमा थिएँ’ उनले बलिउड डेब्युको बिषयमा भनिन् ‘‘द बडी’ ठिक लाग्यो ।’ ‘इमराम निकै ट्यालेन्ट अभिनेता हुन् । उनीसँग काम गर्न पाउँदा निकै खुसी छु’ उनले थपिन् । दक्षिण भारतीय फिल्म उद्योगमा वेदिका आकर्षक लुक तथा हट ड्रेससेन्सका कारण पनि चिनिने गर्दछिन् । तमिलको अलवा मलयालम, तेलगु, हिन्दी, अङ्ग्रेजी लगायत धेरै भाषामा समेत उनी बोल्न सक्दिछिन् ।

Published date : २०७६-मंसिर-५ १८:४३

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]