आर पोखरेल, काठमान्डाँै।
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको माया प्रेमका भावहरु समेटिएको “तिम्रो मनको नगरीमा “गीतको भिडियो प्रियसी म्युजिक मार्फत सार्वजनिक भएको छ ।
दिपक चन्द ठकुरीको शब्द तथा किरण बम ठकुरीको संगीत संयोजन गीतमा रहेको छ । प्रेमकाभावहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । उत्तम हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

“तिम्रो मनको नगरीमा “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया