काठमान्डाँै ।
नेपाली लोकदोहोरी गीत संगीतमा निरन्तर लागी परेकी गायिका रञ्जिता थापा मगर र गायक रविन लामिछानेको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत “केरा पाक्यो पहेलै “गीतको भिडियो युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।

रविन लामिछानेको शब्द तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई निकै माया गर्ने गरेको कुरा गीत व्यक्त गरिएको छ । साचिकै भन्नुपर्दा म्युजिक भिड़ोयो निकै मर्मस्पर्सी निर्माण भएको छ । एम के राना मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा मौीलक रुपमा प्रस्तुत गरिएको छ । रञ्जिता थापा मगर र एलिन मगरको अभिनय गीतको भिडियोमा रहेको छ ।

“केरा पाक्यो पहेलै” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया