मोहन विरही , 

रितो आत्मा बोकेर र जाने मन
कहाँ थियो छोडेर जाने मन……………
सानू कहाँ छौ ,रसिलो छ बोलि,गुल्मी जाने हो ज्ञ दर्जन भन्दा बढी उकृस्ट गित हरु मा छोटोसमय मै नेपाली गितसगित को दुनियाँमा लाखौं दर्शक स्रोता को मन मुटु मा बस्न सफल गायक मेसम खाती ले फेरि हजारौं नेपाली प्रदेशी हरु लाई जन्म दिने आमा र आफ्नो घरपरिवार छोडेर जानु परेको कथा बेथ्यालाई सँग आधारित गिती नामक ले लाखै नेपाली प्रदेशी हरु को आँखा मन मा छुत्तै महसुस गराएको छ् । नेपाली गीत संगीतको दुनियाँमा छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक नरेश खाती क्षेत्रिको ले कती गीत हरु मा छत्पत पर्ने शब्द सगित गर्दै आएको छन भने कती गीत हरु को शब्द सगित मा लाखौं नेपाली हरु को आँखा बाट आसु झर्ने भाबुक शब्द सगित गरेको भेटिन्छ । हिजो मात्र गोरक्ष म्युजिक प्रा लि ले बजार ल्याको “रुदै रुदै तिम्रो शहर छोड्ने बेला भयो” गीतको शब्द तथा संगीत नरेश आफैले गरेका छन भने स्वर मा पूर्णकला बिसी र मेक्सम खाती क्षेत्रि ले दिएका छन सो म्युजिक भिडियो लाई निर्देसक प्रकाश भट्टले गरेका छन भने भिडियोको छायान्कन भने राजेश घिमिरेले गरेका छन सम्पादन बिष्णु शर्माले ले गर्नु भएको छ भने अभिनय महेन्द्र गौतम,रन्जिता गुरुङ्ग,नरेश खाती,सुनुता थापा र हिउबाला गौतमको रहेको छ।

हेर्नुहोस मार्मिक गितको भिडियो ।

तपाईको प्रतिक्रिया