विराटनगर , माघ २३
नव पुर्वेली गायक भुमिराज दर्नालको स्वरमा रहेको गित “के दिउ चिनो ” सार्वजनिक भएको छ । नेपाली सागितिक क्षेत्रमा क्रियाशिल रहने सोचका साथ उनले आफनो पहिलो आधुनिक गित बजारमा ल्याएका हुने । सो गीतको म्यूजिक भिडियोलाई जिवन केसी ले निर्देशन गरेका छन् । पुर्वाञ्चलका विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियोलाई विरेन्द्र भटटले छायाँकन गरेका हुन ।अनिल रानाको सम्पादन , सोम परियारको संगितमा रहेको गितलाई इन्द्र दाहाल शिशिरले लेखेका हुन । “के दिउ चिनो ”मा जगतनाथ र अन्सुको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया