राजु बोहरा–काठमाडौँ ।

नेपाली गीत संगीत त्यसमा पनि सिन्धुली जिल्लाका सान बनेका सबैका प्रिय बनेका गायक भोजराज काफ्लेको सृनाजामा नव बर्ष २०७५ भित्रिनु पूर्व नै एकै पटक चार गीत सारबजनिक भएका छन् । उक्त गीतहरुमा १ म त ड्राइभर २ सोह्र सत्रको जिबन ३ बोतलको पानी र ४ औंठी चिनो बोलको रहेको छ । यी सबै गीतहरुमा उनको एकल लय तथा शब्द सिर्जना रहेको छ भने स्वर भोजराज काफ्ले लगाएत भन्नु नभाको गीत बाट नेपाली लोक तथा दोहोरी गीतसंगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका भोजराज काफ्लेको सुपुत्र दिनेश काफ्ले हरी ढुंगाना, टिका पुन र रोशनी रसाइलीको रहेको छ । माथि उल्लेखित गीतहरुको म्युजिक भिडियोमा १ म त ड्राइभर’मा हरी ढुंगाना, मेलिना ठकुरी र अजित अधिकारी, २ सोह्र सत्रको जिबनमा सरन कुमार मगर र शुस्मिता तामांग, ३ बोतलको पानीमा सरन कुमार मगर र शुस्मिता तामांग र साथीहरुको ४ औंठी चिनोमा कृष्ण कार्की र मेनुका संजेल को अभिनय देख्न सकिन्छ । हामी यो सबै गीतको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

चार गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया