फागुन १० , काठमाडौं ।

नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली कलाकारको गायकनमा लोक संगितमा क्रियाशिल गायिका मुना थापा मगर र कमल विरहीको सुमधुर आवाजमा गित रहेको छ । ‘फुल्यो फुल सिस्नु सितै’ बोलको गीतमा माया का चोटिला शब्दहरुको यथार्थपरक र बस्तुपरक विषयहरु समावेश गरिएको छ ।शान्ति बस्नेतको शब्द तथा संगितमामा तयार पारिएको गीतको भिडियोलाई चर्चित निर्देशक बविता श्रेष्ठले निर्देशन गरेकी हुन । पनि सार्वजनिक भएको छ । ‘फुल्यो फुल सिस्नु सेतै ’ गितमा कोरियोग्राफी ओम श्रेष्ठको रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादनमा रहेको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो । भिडियोमा मन्जिता केसी र विमल अधिकारीको अभिनय रहेको छ ।
‘फुल्यो फुल सिस्नु सेतै ’ को भिडियो ः

तपाईको प्रतिक्रिया