विराटनगर , फागुन ११

पछिल्लो समय नेपाली युवाहरू नेपालि म्युजिक भिडियो मा आर्कशित भईरहेका छन । बजारमा नया अनुहारहरू प्रशस्त पाउन सकिन्छ भने नयाँ प्रतिभावान कलाकारको आवागमनले आम कलाकारिता क्षेत्रमा नै फराकिलो दायरामा पुयाउन सफल भएको छ । लोकप्रिय बन्दै गहिरहेको युटुबमा दिनहु नया नया भिडियोहरू अपलोड भइरहेको पाईन्छ ।

अहिले सामाजिक सञ्जालमा पपुरल हुन युटुबको धेरै प्रयोग भईरहेको छ ।बुटबल स्थायि घर भएकी एलिना हाल आएर विभिन्न स्टेज प्रोगामका साथै विभिन्न म्युजिक भिडियो हरुमा निकै ब्यत्त हुन थालेकी छन । उनी विभिन्न स्टेज कार्यक्रम मार्फत चर्चा बटुल्दै यस क्षेत्रमा परिचित बन्दै गएकी छन । क्षमता भएका मानिसहरू रातारात ब्यस्त हुने गरेको पाईन्छ । यहि भिडमा एलिना रायमाझि नेपालि म्युजिक भिडियोहरूमा ब्यस्त हुन थालेकि छिन् एलिना । अध्यायन संगै मोडलिङलाइ अगाडि बढाइ रहेकि उनि निरन्तर मोडलिङमा लागिरहेकि उनि यसै क्षेत्रमा करिअर बनाउने सोचमा छिन । सानै देखि बिभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागि हुने स्वाभाव भएकी एलिना भविश्यमा पनि मोडलिङलाई आफनो करियर बनाउने विचारमा छिन ।

पहिलो पटकमै सफलताहात परेपछि उनलाई साथि भाई घर परिवार सबैको हौसलाले उनि झन उत्साहित बनेको बताइन । उनिद्धारा अभिनित सर्वोकृष्ट गित नक्कले भिनाजु निकै चर्चामा आएको थियो । विन्दवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा विष्णु भटटराई द्धारा निर्देशित गितमा एलिनाका साथै सुरविर पण्डीतको अभिनय रहेको छ । हेर्नुहोस उनै एलिनाद्धारा अभिनित गितको भिडियो ।

तपाईको प्रतिक्रिया