”हे साइली”बोलको गीतको म्युजिक भिडियो बुढा सुब्बा डिजिटल प्रा.लीको अफिसियल यूट्यूब च्यानल मार्फत सार्बजनिक भएको छ।

सिन्धुपाल्चोक बाह्राबिसे नगरपालिका ८ मनेस्वराका सुरेन छिमी तामाङको स्वर शब्द संगीतमा रहेको ”हे साइली”बोलको गीतको म्युजिक भिडियो ।बुढा सुब्बा डिजिटल प्रा.लीको अफिसियल यूट्यूब च्यानल मार्फत सार्बजनिक भएको छ।

गीतमा घर छोडेर पर्देश तिर आफ्नो परिवारको भबिस्य खोजिरहेका तमाम नेपाली लाई एकखाल्को सकारात्मक संदेश दिन खोजिएको छ ।

म्युजिक भिडियो मलेसियाका भिन्न रमाइला स्थल मा छायांकन गरिएको हो । जेग्मी मिडिया ले तयार पारेको भिडियोलाई कबिन योञ्जनले छायांकन गरेका हुन भने प्रनिता रुम्वाले निर्देशन गरेकी हुन । गीतको म्युजिक भिडियोमा बिजय लामा/आकास लामा /प्रनिता रुम्बा र रन्जना घिसिङ्को अभिनय रहेको छ् ।

 

तपाईको प्रतिक्रिया