आर पोखरेल , काठमान्डौँ, चैत ६
योगदान म्युजिक प्रालीको प्रस्तुतिमा हाम्रो खेलौ दोहोरी को लोकदोहोरी एल्बम “नाच्दै गाँउैे पिरती लाउला नी ” गीतमा गायक पदम विसी र गायीका माया विसीको आवाजमा रहेको गीत युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।
पुर्वखोला गाउपालिका ६ पाल्पा मा जन्मिएर विगत ६४ साल देखी प्रवेश गर्नुभएका पदम विसी को कर्णप्रिय आवाजमा गित बजारमा आएको हो । गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा समावेश गरेर सम्वोधन गरेको छ । युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा राकेश नेपालीले शव्द सिर्जना मार्फत गरेको छ। ।
ज्यादै मार्मिक गीतलाई सुशिला भण्डारी र पदम विसीले निकै मनछुने लय सिर्जना गरेका छन । सन्तोष बत्सयालले छायाँकन गरेको भिडियोलाई पदम रेश्मी मगर ले सम्पादन गरेका छन । निरज सुनाम दिपा रसकोटी मगरको अभिनय रहेको सो गीतमा सुमन थापा मगरले निर्देशन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया