काठमाडौं । बहुचर्चित गायक प्रमोद खरेलको अबाजमा ‘चाहेर फुलेउ’ बजारमा आएको छ । नायिका नम्रता सापकोटा र मोडल रोशनलाई भिडियोमा देख्न सकिन्छ ।

चर्चित संगीतकार राजकुमार बगरले संगीत भरेका छन भने शब्द रबिन बिरही पुनले गरेका छन । चर्चित निर्देशक शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाईले छायांकन गरेका छन् ।

पछिल्लो पटक राम्रो सम्पादन गर्दै आएका अमृत चापागाईले सम्पादन गरेका छन भने पछिल्लो पटक एकलौटी राजा गर्दै आएको म्युजिक कम्पनि जनता डिजिटल फिल्मले बजार ब्यबस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया