विशाल रायमाझिको नयाँ लोक दोहोरी गीत हुलाकी सार्वजनिक भएको छ ।  सरिता शाही र विशाल रायमझिको संयुक्त प्रस्तुतिका रूपमा गोर्खा चौतारी म्युजिक मार्फत  साेमबार सार्वजनिक भएको हाे । गीतमा विशाल रायमाझि र सरिता शाहीको सुमधुर  आवाज रहेकाे छ ।

बुटवल को रमणीय ठाउँ मा छायाङ्कन भएको उक्त गीत गीत अहिले कि चर्चित मोडेल एलिना रायमाझी र गायक विशाल रायमाझी को बेजोड अभिनय हेर्न सकिन्छ ।

पछिले समयका व्यस्त तथा कुशल निर्देशक , छायाकार साथै सम्पादक विष्णु भट्टरार्इको कार्य कुशलता देख्न सकिन्छ ।  सर्मिला रायामाझीको लय तथा विशाल रायमाझीको शब्द रहेको उक्त गीत को भिडियो कमेडी पाराले निकै रमाइलो बनेको छ ।

तपाईको प्रतिक्रिया