आर पोखरेल , विराटनगर , चैत १६
लामो समयदेखि लोकदोहोरी क्षेत्रमा आबद्ध ख्यातिप्राप्त सर्जक तथा नव आगन्तुक कलाकारहरुको सम्मान गदैँ आएको सफलता म्युजिक प्रालीको प्रस्तुतीमा गायक राज ठोकरको डान्सिङ लोकदोहोरी गीत “ बढ्ने माया” बोलको म्युजिक भिडियो म्युजिक नेपालको आधिकारिक युट्युबबाट सार्वजनिक भएको छ ।
माया प्रेमको विषयबस्तु आधारित गीतमा गायिका टिका पुन र राज ठोकरको आवाज रहेको छ भने सुर्य विनायक फिल्मसले दृश्य निर्माण गरेको छ । भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको सर्वोकृष्ट अभिनय गरेको छ । यस गीतको भिडियोमा दिपक विष्टको सम्पादक तथा निर्देशन काजिश श्रेष्ठको छ । प्रनिल गुरुङको शब्द तथा संगीतमा रहेको गीतलाई अजय रेग्मीको छायांकन गरेका हुन

भिडियो हेर्नुहोस ः

तपाईको प्रतिक्रिया