काठमाडौ । युवा गायक संगम राइले ‘पानी पानी ’बोलको गीत बजार लिएर आएका छन् । अहिलेका व्यस्त सगीतकार सनम पुरुषको संगीत रहेको छ । पानी पानी भन्दै म मागुला ,तिमी छट पटाको हेर्नु मेरो प््राण छुटोस नछुटोस छुेटन भने तरबारले सेर्नु ।जस्ता मायालुलाई प्रेमको पिडा गति मार्फत पोखिएको छ । यस गीत बिन्दु समृती राइृको शब्द रचनामा रहेको छ । केवी भण्डारीले संगीत संयोजन गरेका छन भने भिडियोलाई प्रियजन राईले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया