आर पोखरेल , काठमान्डौँ,चैत १६
नेपाली लोकदोहोरी क्षेत्रमा राम्रो आवाज भएकी बुटवलकी छोरी इन्दिरा गैरे र युवराज भटटराईको सुमधुर आवाजमा रहेको मनोरञ्जनात्मक र रमाइलो अनि सन्देशमुलक कोशेलि आत्मनिर्भर गीत बजारमा आएको छ ।
तिर्सना म्युजिक प्रालिको प्रस्तुतिमा नब गायक युबराज भट्टराईको लय शब्दमा जस्तोसुकै अवस्थामा भएपनि आफनो देशमै रहेर कर्मभुमि नेपाललाई नै गरेर देशको विकाशमा एकजुट हुनको लागी आग्रह गरिएको छ । गितमा निर्देशन बिक्रम चौहानको रहेको छ भने चर्चित गायक तथा मोडल सुमन परियारको अहिलेसम्म कै उत्कृस्ट कमेडी पाराको अभिनय देख्न सकिन्छ सुमनको साथमा अहिलेकि ब्यस्त मोडल तथा डान्सर टीका जैसिको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया