Flash
काठमाडौ / विगत लामो समयदेखि गीत सङ्गितमा लागिरहेको काभ्रेलि गायक प्रेम लामाले चार एल्बम यस अघि नै आम स्रोतमाझ ल्याइसक्नु भएको छ । गायक लामाको ‘एक पनि दुई पनि’ बोलको नयाँ गीत बजारमा आएको हो ।
समय अनुकुलको गीत सङ्गीत र भिडियोलाई मध्यनजर गर्नु अवश्यक रहेको लामा बताउनुहुन्छ ।
हे मैच्याङ, सिर बन्दी गीतबाट चर्चा कमाएका लामाले, सरकारी जागिर, गयो गयो, सर सर, लासा खासा, पारी बनमा सुशेलि हाली, चौतारीमा, एक पानी दुई पानी, उभो उभो लेकमा, बगि जाने खोला लगायत थुप्रै गीत गाईसक्नुभएको छ ।
लामाको आफ्नै शब्द, संगीत, स्वर, क्यामेरा तथा निर्देशन रहेको ‘एक पनि दुई पनि’ गीतको भिडियोमा र्अजुन र मन्जुको अभिनय रहेका छन् ।
एरेन्जर किरन तुलाधारले गरेको हो, भने सम्पादन लोकेन्द्र सुब्बाले गरेको हुन् ।https://youtu.be/f3ZDCudGeGQ
Published date : २०७४-चैत्र-१९ २०:५१