नेपाली उत्पादन सोमान गियरमा रबि लामिछाने ब्राण्ड राजदुतको रुपमा काम गर्ने भएका छन्। विहिबार फेसबुक लाइभ बाट उनले यो घोषणा गरेका हुन्।

साथै सस्थाका म्यानिज डिरेक्टर टासीले पनि उत्पादन र प्रोडक्ट बारे जानकारी दिनु भएको छ।
भिडियो हेर्नुस्

तपाईको प्रतिक्रिया