काठमाडौं । गायक एवं गीतकार सगुन तामाङले “डम्फु राप्सी” बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

अहिलेको माग र समय सान्दर्भिक गीत आफूले बजारमा ल्याएको तामाङको भनाइ छ । गीतसंगीतका क्षेत्रमा रहेर आफुले नेपाली सङ्गितको संरक्षणमा केही मात्रमा भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको उनले बताए ।

सगुनका ‘सिन्धुली मावर पर्यो मेरो घर‘,’ ‘उठ नेपाली, जुट गोर्खाली‘,’ ‘मेटिँदैन रैछ यहाँ माया निष्ठुरीको‘,’ ‘माया लाग्छ नि हो माया लाग्छ नि‘,’ ‘याङ तामाङ‘’ लगायत बोलका गीत चर्चित छन् ।

यतिमात्रै होइन– केही अन्य चर्चित कलाकारले समेत उहाँका गीत गाएका छन् । मेलिना राईले गायकी ‘तिमी हाँस्न सिकाउने मान्छे‘’ गायकि थिइन।२०६१ बाट साङ्गितिक क्षेत्रमा सकृय तामाङ्को ‘माया ठुलो भन्थे दैब्, होइन रैछ माया पनि पग्लिदो रैछ बैसमा’ बोलको गीत निकै नै चर्चा चुलिएको थियो

गीतमा सगुन तामाङको आवाज,शब्द,सैलाप वाइवाको संगीत,निरोज लामाको सङ्गित सङ्योजन
,खेम मोक्तान,बले लामा,हावा लामा,रितु लामा को जोडदार अभिनय रहेको भिडीयोलाई बुद्ध लामाको निर्देशन,दीपेन्द्र भट्टको छायाङ्कन रहेको छ् ।

 

https://youtu.be/qzr8XkDpouE

तपाईको प्रतिक्रिया