आर पोखरेल , काठमान्डौँ, बैशाख ७
नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका जुना प्रसाईँकोे आवाजमा नयाँ गीत “खुशी हुदाँ ” युटुव मार्फत सार्वजनिक भएको छ । टिका सुदिश निरौलाको आफनो जिवनमा आइपरेको कालो दिनको सम्झना स्वरुप आफनो छोरोलाई गुमाउनु पर्दाको पिडालाई मार्मिक जिवन भोगाईलाई उनले शब्दका माध्यमबाट पाखेकी छन । सत्यराज आचार्यको कम्पोजमा रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन । गीतको रेकडिङ तथा मिक्सिङ शम्भु तन्डुकारले गरेका हुन । गीतको लिरिक्क भिडियोलाई सम्पादन अन्नत सापकोटाले गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया