Flash

काठमाडौ १० बैशाख । सुन्नी गीतको भन्दा पनि हेर्ने गीतको  चलन बढ्दो छ । गायिका तथा नायिका सानु खतिवडाको आवाजमा रहेको गीत ‘खुकुरीलाई के थाहा अचानोको पिडा… ’ म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । अम्बर राज रुसालको शब्द तथा तारा बीर पाण्डेको संगीत रहेको छ ।

 भिडियोमा सुमन लामा र सानु खतिवडाको अभिनय हेर्न पाईन्छ । भिडियोको निर्देशन राजु लामाले गरेका हुन् । गीतको अन्त्यमा निर्देशक लामाको पनि उपस्थिती देख्न पाईन्छ । अभिनय र गायन दुवैलाई एकै साथ लैजाने सानुले लक्ष्य लिएकी छन् । आधा दशकदेखि नेपाली गीत, संगीत क्षेत्रमा लागेकी सुरिलो स्वरकी धनी गायिका सानु खतिवडाले केही समय पहिले ‘पित्तलमा सुनको जलप छ ….’ बोलको गीत सार्वजनिक गरेकी थिईन ।

Published date : २०७५-बैशाख-१० ०८:३०

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]