पछिल्लो समय सर्वाधिक रूचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘धर्तीमा आएँ एक्लै’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ। भिडियोमा रंगमञ्च र नृत्य दुवै विधामा सशक्त मोडल बिनु शाक्य, सनम कठायत लगायतको अभिनय रहेको छ ।

बसन्त लम्सालको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा विकास घले गुरूङको निर्देशन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईँको छायाकन रहेको छ ।

तपाईको प्रतिक्रिया