रोशन पोखरेल , काठमान्डाँै , बैशाख २२
नेपाली लोकदोहोरीको क्षेत्रमा विभिन्न चर्चित आफना सिर्जनाहरु बजारमा ल्याउदै आएका गायक तथा सर्जक अमित बावु रोकायको लय सिर्जनामा फेरी अर्कोे नयाँ मार्मिक गित “जिवन कहानी ”मा गायिका पुर्णकला विसी र गायक नविन जेठारा महासागरको सुमधुर आवाजमा सजिएको गीत युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।
माया प्रेमका सम्वादहरु विगतमा भएको स्नेह र साथ बर्तमानमा बाध्यतामा विछोड हुनुपर्दाको मार्मिक अवस्थालाई गितमा समेटिएको छ । पहिले आफनै हुँ भन्ने ले आफुलाई समय र परिस्थीतिले छुटदा भोग्नुपरेको पिडालाई गितमा समेटिएको छ ।
आम दर्शक श्रोताको माग बमोजिम जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गीतमा विकल्प संगितमको शब्द संगित रहेको छ । सुरेश श्रेष्ठको छायाँकन, सुजन शाहीको सम्पादन , कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । “जिवन कहानी ”मा सारिका केसी र नविन जेठारा महा सागरको अभिनय रहेको छ ।
हेनुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया