रोशन पोखरेल , बैशाख २२
नेपाली गीत संगीतको क्षेत्रमा एक पछि अर्काे गर्दै थुप्रै नयाँ–नयाँ स्वाद्का म्युजिक भिडियोहरु दर्शक माझ ल्याईरहेका गायक केशव पौडेलको नयाँ म्युजिक भिडियो “सिकारी ” विन्ध्यावासिनी म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ ।

गीतकार रामकुमार आचार्यको मिठासपुर्ण शब्दमा रहेको “सिकारी ” बोलको गीतमा केशव पौडेलको संगीत रहेको छ । यो गीतको म्युजिक भिडियो विभिन्न रमणीय स्थलहरुमा अजय रेग्मीले छायांकन गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा बहुचर्चित निर्देशक काजिश श्रेष्ठ र नम्रता सापकोटाले अभिनय गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया