रोशन पोखरेल , काठमान्डौँ बैशाख , २२
स्टुडियो तरङ डिजिल प्रालीको प्रस्तुतिमा जय देवकोटा र यज्ञश्वर शर्माका “जुनकीरी ”गीत बजारमा आएको छ । गायक जय देवकोटा र गायिका गोैरी भटटको आवाजमा सजिएको गीतलाई आम दर्शकहरुको पहिलो रोजाइ बन्न पुगेको छ । सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको चलन बढ्दो भएका कारण भिडियोलाई विशेष रुपमा निर्देशन गरेको गायक परियारले बताए ।
जय देवकोटाको शब्द तथा संगीत गीतमा रहेको छ । भिडियोको छायाँकन विरेन्द्र भटट्ले गरेका हुन् । गीतको निर्देशन जेडि ले गरेका हुन भने सम्पादन श्याम कुन्ववरले गरेका छन ।सार्वजनिक गीतमा एलिना रायमाझि र यज्ञश्वर शर्माको सर्वोकृष्ट अभिनय हेर्न पाइन्छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया