गायक तथा संगीतकार कर्म दोङ तामाङको लोक पप विधामा आधारित गित “तिम्रो चौबन्दीमा” हाईलाईट्स नेपालको युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

हाल जापानमा बसोबास गर्दै आईरहेको कर्मको यो पाँचौ अफिसियल म्युजिक भिडियो हो । यस रोमान्टिक सोलो गितमा गायक कर्मको एकल आवज छन भने शब्द र सगिंत विश्व दोङले भरेका छन साथै विकास सुवेदीको निर्देशनमा रहेको भिडीयोमा माडेलिङमा क्रिष्टीना र दुर्गेश रहेको छ साथमा नेपाली ठिटोजका कलकारहरूले साथ दिइएका छन ।

गायक कर्म दोङको यो भन्दा अगाडि एकल गिती एल्बम “कर्म” पनि सार्वजानिक गर्नुभएका थिए । “सुन कोसी तरेर म आउला” “यति धेरै माया दियो संसार भुल्न बाध्य भए” “सोल्टीनि माने अहिले बिहे हरम “ लगायत अन्य धेरै सेलो गीतहरू चर्चमा छन। जापानलाई कर्म भुनि बनाउदै गरेका गायक कर्म दोङ देश तथा विदेशका कार्यक्रमहरूमा सहभागिता जानउदै आउनुभएको छ .

कर्म दोङले सोल्टीनिको चौबन्दीको तुना तान्ने कोसिस गरेपछि हंगामा
https://youtu.be/0-qV7qxyeh0

तपाईको प्रतिक्रिया